Techie IT
८ माघ २०८१, मंगलबार

‘कोदोको पीठो पौष्टिकताले भरिएको अन्न हो, त्यसमा अथाह शक्ति छ’ – कृषि अभियन्ता एवं कृषक उद्धव अधिकारी


कृषि अभियन्ता एवं कृषक उद्धव अधिकारीले कोदोको पीठो पौष्टिकताले भरिएको अन्नभएपनि यसलाई वेस्वास्ता गरिएकोमा चिन्ता गरेका छन् ।

टि-पोडकास्टका होस्ट श्रीराम फुटुगेसँगै करिव दुई घण्टा लामो पोडकास्टमा उनले काभ्रेस्थलीको प्रागारिक कृषिको देहान्त, किसानले भोग्नु परेको समस्या,  जलवायु परिवर्तनको वर्तमान चुनौतिले पार्न सक्ने प्रभाव र कृषि सुधारको लागि गर्नु पर्ने कार्यको सुझाव पनि सुनाउनु भएको छ ।

केही महिना अघि गरिएको यो पोडकास्टमा उनले स्थानीय सरकारको महत्वपुर्ण भुमिका हुने भएपनि कृषि प्राथमिकतमा नपरेको गुनासो समेत गरेका छन् ।

उक्त पोडकास्टको पुरै अंश तलको भिडियोमा उपलब्ध छ ।




क्याटेगोरी : अन्तरवार्ता, कृषि
ट्याग : #agriculture, #kavresthali, #organic farming, #tarkeshwor, #uddhav

तपाईको कमेन्ट लेख्नुहोस्